Rule 56
दर्ता भएको व्यक्तिसँग खरिद गर्नु पर्ने
नेपाल सरकार, संवैधानिक निकाय वा प्रदेश वा नेपाल सरकार वा प्रदेश अन्तर्गतको कुनै सरकारी निकाय वा संगठित संस्था वा स्थानीय तहले नेपालभित्र एक पटकमा बीस हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु वा सेवाको खरिद गर्दा भएको व्यक्तिसँग मात्र खरिद गर्नु पर्नेछ ।